काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा आफू नरहेको बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले कार्यक्षमता नभएका कसैले पनि अब ठाउँ ओगटीरहन नहुने र पद छाडिदिनुपर्ने बताए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।