काठमाडौँ । टिकटक ब्याण्ड गर्ने सरकारी निर्णयविरुद्ध आधा दर्जन बढीले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छन् । सरकारको काम संविधानले दिएको अधिकार विपरित भएको र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको लगायतका कारण उल्लेख गरी विभिन्न संचारकर्मी, टिकटकरको समुह, र कानुन व्यवसायीहरुले रिट हाल्ने तयारी गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।