मोरङ । मोरङको लेटाङ नगरपालिका–९, जाँतेस्थित सडकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक, पथरी–शनिश्चरे नगरपालिका–१० बस्ने ३२ वर्षीय विजय गुरुङ घाइते भएका थिए। उनलाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।