नेपाल-सिक्किम पिकलबल टुर्नामेन्ट आजबाट शुरु

काठमाडौं । पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ। पुर्व उप-प्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमलथापाको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन भएको हो। पुर्वमन्त्री थापाले सम्भाब्यता बोकेको पिकलबल खेलकुदको बिकास तथा प्रबर्द्धनमा आफुले सकेको सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com