ह्वात्तै बढ्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैँया बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ लाख ६ सय रुपैँया कायम भएको छ । बिहीबार सुनको मुल्य तोलामा एक लाख ९९ हजार ४०० रुपैँयामा कारोबार भएको थियो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com