काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले झण्डै एक वर्षपछि पुनः ३ हजारको विन्दु पार गरेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको केही मिनेटमै नेप्सेले ३ हजारको मनोवैज्ञानिक सीमारेखा पार गरेको हो। बजार खुलेको मात्र ६ मिनेटमा परिसूचक ३००२ विन्दुमा पुगेको नेप्सेले जनाएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।