काठमाडौँ । सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ६६ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।