काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको मिथेन ग्यास र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्खनन तथा उत्पादन कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।