काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनालको पछिल्लो राजनीतिक कदमले उनको राजनीतिक चरित्रमाथि नवलपरासीका रास्वपा नेता कार्यकर्ताहरुले प्रश्न उठाएका छन्। कांग्रेसबाट टिकट नपाएपछि अन्तिम क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको घटनालाई ‘क्षणिक राजनितीक स्वार्थको निर्णय’ भन्दै उनको चौतर्फी आलोचना सुरु भएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।