काठमाडौं। राष्ट्रिय सभाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पारित गरेको छ। सोमबार बसेको सभाको बैठकले ती अध्यादेशहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।