काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि रास्वपाले अग्रता बताएको छ। यहाँ रास्वपाका डा.तारा जोशीले ५७४ मत ल्याएर अगाडि छन्। दोस्रो स्थानमा रहेको नेकपाले २३८ मत पाउँदा कांग्रेसका नैनसिंह महरले २३० र एमालेका चक्र स्नेहीले १६२ मत ल्याएका छन्। अहिले मतगणना जारी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।