डडेल्धुरामा ५ सय मत गन्दा देउवाले पाए २३९ मत, सागर ढकाललाई ९७

काठमाडौं । डडेल्धुरामा पाँच सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन्। यस्तै  कांग्रेस (बिपी) का कर्ण मल्लले १४१ मत पाएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन्। मतगणना जारी छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com