काठमाडौँ । गायिका बेनिशा पौडेल, एलिना चौहान, मिना नेपाली, अनु चौधरी, निता आचार्यबिच उत्कृष्ट आधुनिक गायिकाको लागि प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै आधुनिक गायक तर्फ भने यश कुमार, रवीन्द्र बर्तौला, विष्णु भट्ट, कैलाश भट्टराई र सीडी विजय अधिकारी उत्कृष्ट ५ मा देखिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।