अल जजीराका मारिएका पत्रकारमध्ये एक आतंकवादी रहेको इजरायली आरोप

काठमाडाैं । इजरायलले पुनः गाजामा भीषण आक्रमण गरी अल जजीराका पाँच पत्रकारको ज्यान लिएको छ। यस घटनापछि पत्रकार सुरक्षा समितिले यसलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भन्दै तीव्र निन्दा गरेको छ। प्राप्त विवरणअनुसार इजरायली सेनाले गाजास्थित अल शिफा अस्पतालको बाहिर प्रेस क्याम्पमाथि हवाई आक्रमण गरेको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com