काठमाडौं । इरानमाथिको सैन्य कारबाहीमा प्रयोग नभएका बम र मिसाइलहरू इजरायली युद्धक विमानले गाजामा खसालेको खुलासा भएको छ । बेलायती पत्रिका द टेलिग्राफका अनुसार, इजरायलका पाइलटहरूले इरानमा आक्रमणपछि बाँकी रहेका हतियार गाजामा प्रयोग गर्न प्रस्ताव गरेका थिए, जुन इस्रायली सेनाको ग्राउन्ड कमान्डबाट स्वीकृत भएको थियो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।