भारतीय आक्रमणमा मसुद अजहरको परिवारका १० सदस्य मारिए

एजेन्सी । गएराति भारतद्वारा पाकिस्तानमा गरिएको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरका १० जना परिवारका सदस्यको ज्यान गएको छ। राष्ट्रसंघले आतंककारी घोषणा गरिसकेको अजहरले पाकिस्तानको बहावलपुरस्थित शुभानअल्लाह मस्जिदलाई लक्षित गरी भारतले गरेको हवाई हमलामा आफ्ना परिवारका सदस्यहरू र निकट सहयोगीहरू मारिएको बताएका हुन्। जैश–ए–मोहम्मदले बुधबार सार्वजनिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com