काठमाडौं । भारतीय सेनाले सोमबार जम्मु-कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोन देखिएको जनाएको छ। यद्यपि, ती ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यसअघि मे १० मा भारत र पाकिस्तानबीच चार दिन लामो सैन्य झडपपछि युद्धविरामको सहमति भएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।