भारतको ड्रोन आक्रमणमा थप एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते

काठमाडौं । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले इजरायली प्रविधिको ड्रोन प्रयोग गरी पाकिस्तानमा आक्रमण गरेको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, बिहीबार लाहोरमा भएको ड्रोन आक्रमणमा चार जना पाकिस्तानी सैनिक घाइते भएका छन् भने मियानो क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com