कन्सर्ट गर्दागर्दै बिरामी परेका भारतीय गायक केकेको निधन

भारतीय सु-प्रसिद्द गायक कृष्ण कुमार कुन्नथ (केके ) को निधन भएको छ। मंगलबर साँझ कोलकतामा एक कन्सर्टका क्रममा गीत गाउँदागाउँदै अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।                                   

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com