काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शिक्षकहरूलाई संघ–संस्था खोल्न नपाउने प्रावधानसमेत विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बिहानको बैठकमा बोल्दै उनले शिक्षकहरूलाई केवल राजनीतिमा मात्र संलग्न हुन रोक्ने व्यवस्था पर्याप्त नहुने टिप्पणी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।