काठमाडाैं । जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना गगनकुमार थापाको हातबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। पार्टी प्रवेश कार्यक्रमका लागि ढुंगानासहितका युवा टोली सर्लाही–४ पुगिसकेको जनाइएको छ। मिराजले गत भदौ २३ गते आयोजना गरिएको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट औपचारिक स्वीकृति लिएका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।