कैदीको मृत्यु भएपछि वीरगञ्जमा प्रदर्शन

काठमाडौं । पर्सामा एक कैदीको मृत्यु भएपछि उनका आफन्तहरूले प्रदर्शन गरेका छन्। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर गरी २५ वर्ष कैद सजाय पाएका २८ वर्षीय राहुल साहको निधन भएपछि आफन्त आक्रोशित भएका हुन्। नारायणी उपक्षेत्रीय अस्पताल अगाडि आफन्तहरूले टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com