तस्बिर : राखेप काठमाडौं । पेरिस पारालिम्पिककी कास्य विजेता पलेशा गोबर्धनले मलेसियाको कुचिङमा सम्पन्न दशौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि–४) मा कास्य पदक जितेकी छन्। महिला के–४४ क्याटेगोरीअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले उज्बेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।