थाइल्यान्ड-कम्बोडिया युद्धविराम, मलेसियामा शान्ति सम्झौता हुने

एजेन्सी ।  थाइल्यान्ड र कम्बोडियाले पाँच दिनसम्म चलेको हिंसात्मक लडाइँपछि युद्धविराममा सहमति जनाएका छन्। सोमबार मलेसियामा आयोजित शान्ति वार्तामा दुवै देशले तत्काल र बिना सर्त युद्धविराम गर्ने सहमति जनाएका हुन्। लडाइँमा कम्तीमा ३५ जनाको ज्यान गएको छ भने दुई लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com