नेपालको दुस्मन राजतन्त्र होइन, दलाल पुँजीवाद हो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समयमा नेपालका लागि मुख्य खतरा राजतन्त्र नभएर दलाल पुँजीवाद रहेको स्पष्ट पारेका छन्। शनिबार (साउन १०) काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा सामन्ती निरंकुशता र राजतन्त्र अब प्रमुख दुस्मन नभएको धारणा व्यक्त गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com