सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न नियुक्त गरिएकी नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री न्यौपानेलाई शपथ गराएका हुन्। पूर्वमन्त्री राजकुमार गुप्ताको अडिओ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com