‘स्टन्टबाज मेयर’ बालेनले जनताकाे सपना ४५ सेकेन्डमै सिध्याए- महेश बस्नेत

काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकिएकोप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। शुक्रबार बसेको उक्त बैठक नेपालको इतिहासमै सबैभन्दा छोटो समयमै सकिएको हुनसक्ने भन्दै बस्नेतले यसलाई ‘फास्टफुड मिटिङ’को संज्ञा दिएका छन्। उनले फेसबुकमार्फत भनेका छन्, “साढे ६ महिनापछि

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com