यो सरकारको सोचै गलत छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले किसानका सवालमा सरकारको धारणा नै गलत र गैरजिम्मेवार रहेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले उखु किसानको हकमा सरकारले दिएको अनुदान कटौती गर्नु गम्भीर लापरवाही भएको बताए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com