गगनप्रति पार्टी बैठकमै खनिए मोहन, भने- कोही सग्लो छैनन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले पार्टी महामन्त्री गगन कुमार थापालाई आफ्ना ‘मुख्य विरोधी’ भएको आरोप लगाउँदै सचेत रहन आग्रह गरेका छन् । बुधवार पार्टी मुख्यालयमा बसेको केन्द्रीय बैठकमा बोल्दै बस्नेतले टेरामक्स प्रकरणमा थापाले प्रतिनिधि सभामा ‘आक्रामक ढंगले’ आफूविरुद्ध अभिव्यक्ति दिएको दाबी गरे। उनका अनुसार यही कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com