काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइएपछि उनले सरकारले सदनलाई हेपेको बताएका छन्। ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।