काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनः प्रवेशबारे बाहिर चलाइएका चर्चाप्रति कडा असन्तुष्टि जनाएका छन्। आइतबार अनेरास्ववियुको २४औं महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले स्पष्ट रूपमा नाम नलिए पनि हालसालै चर्चामा आएको विषयप्रति आक्रोश व्यक्त गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।