विपक्षी दलहरूको बैठक जारी

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले संसद् भवनमै बैठक थालेका छन्। विपक्षी गठबन्धनको यो बैठक संसद् भवनस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा जारी छ। बैठकमा संसद् अवरोध हटाउने सम्भावनाबारे पनि छलफल भइरहेको जनाइएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com