एजेन्सी । साउदी अरबमा मदिरामाथिको प्रतिबन्ध नहटाइने भएको छ । सञ्चार माध्यममा छापिएका खबरहरूको खण्डन गर्दै एक साउदी अधिकारीले यस्तो बताएका हुन् । २०३४ मा साउदीले फुटबल विश्वकप आयोजना गर्ने र यस क्रममा यहाँ मदिरा बिक्रीमा ७३ वर्ष पुरानो प्रतिबन्ध हटाइने सञ्चार माध्यमले उल्लेख गरेका थिए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।