काठमाडौं । लगातारको वर्षाका कारण सोमबार राति पौने ९ बजेदेखि अवरुद्ध भएको बीपी राजमार्ग आज (मंगलबार) दिउँसो १ बजेदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार, दिउँसो १ बजेदेखि राजमार्ग दुवै तर्फ सवारीका लागि खुलाइएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।