राजावादीले गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मको संरक्षणका लागि जनआन्दोलनको घोषणा गरिएको छ। राजसंस्थाको पुनर्स्थापनाका लागि गठन गरिएको समिति संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्। ‘आगामी जेठ १५ गतेदेखि शान्तिपूर्ण तरिकाले अनिश्चितकालीन जनआन्दोलन सुरु गर्नेछौं,’

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com