काठमाडौं । भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ पछि भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा तनाव तीव्र बनेको छ। यसै सन्दर्भमा पञ्जाब राज्यका सीमावर्ती बस्तीहरूमा सुरक्षा चनाखो बनाइएको छ भने स्थानीय बासिन्दा त्रासमा छन्। बुधबार राति करिब १ः४५ बजे अमृतसरका तीन स्थानमा विस्फोट जस्तो ठूलो आवाज सुनिएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।