काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुशासन र रोजगारीको मागलाई बलियो रूपमा अगाडि बढाउन आन्दोलनको दोस्रो चरण सुरु गर्ने तयारी गरेको छ। पार्टी केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले दोस्रो चरणका आन्दोलन कार्यक्रम केन्द्रीय कार्यालयमार्फत तय गरी चाँडै सार्वजनिक गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।