एलिना भन्छिन् – ‘प्रिय विष्णु, आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ’

काठमाडौं । गायिका एलिना चौहान र श्रीमान विष्णु सापकोटाबीच कानूनी रुपमा सम्बन्ध बिच्छेद्ध भएको छ । चौहानले श्रीमान विष्णु सापकोटाविरुद्ध हालेको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो भएको छ । एलिना र विष्णु कानुनी रुपमा अलग भएका छन् । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com