रविलाई प्रतिशोधले पक्रिएको होइन : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले रास्वपा सभापति रवि लामिछानेलाई कुनै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ नगरीएको बताएका छन्। उनले बालुवाटरमा सत्तापक्षको बैठकपछि संचारकर्मीहरूको प्रश्नको जवाफमा यो कुरा उल्लेख गरेका हुन्। पोख्रेलले यो पक्राउलाई राजनीतिक प्रतिशोधको रूपमा नबुझ्न र सहकारी छानविनको प्रतिवेदनको कार्यान्वयनको रूपमा लिनुपर्ने

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com