काठमाडौँ । काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एउटा रेस्टुरेन्टबाट आइतवार राति ती ६३ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राति रेस्टुरेन्टमा होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।