ओलीलाई दुई तिहाईको विश्वासः पक्षमा १८८, विपक्षमा ७४, तटस्थ एक मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ। आइतबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा ओली नेतृत्वको सरकारलाई १८८ सांसदले विश्वासको मत दिएका छन्। विपक्षमा ७४ मत परेको छ, भने एक सांसद तटस्थ बसेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com