कलंकीको भाटभटेनी सुपरमार्केटमा आगलागी

काठमाडौँ । काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटको जेनेरेटर पड्किएर साढे पाँच बजे तीर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । आगलागी हुने बित्तिकै सुरक्षाकर्मी परिचालन भएर आगलागी नियन्त्रणमा ल्याएकाले जेनेरेटर बाहेक अन्य

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com