एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले दिइन् उजुरी

काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको छ। उनीविरुद्ध फौजदारी कसुरमा हुलाक मार्फत उजुरी आएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com