कैलाली पुगेर पारस शाहले गरे बेहडाबाबा मन्दिरको दर्शन

काठमाडौँ । पूर्वयुवराज पारस शाह धनगढी पुगेका छन् । धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरको दर्शनका लागि उनी धनगढी पुगेका हुन् । शाहले मंगलबार मन्दिरको दर्शन र पूजा गरेका हुन् । पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com