काठमाडौं । बबहरमहलमा बसले प्रहरीको भ्यानलाई ठक्कर दिँदा पाँच प्रहरी घाइते भएका छन् । साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको प्रहरी भ्यानलाई ठक्कर दिएको थियो । ठक्करबाट काठमाडौं जिल्ला परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराईसहित पाँच प्रहरी घाइते भएको बताइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।