बुधबार बहस नसकिएपछि सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार पनि बहस हुने

काठमाडौं– काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा  बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो। पहिलो दिन वादी पक्षबाट ३

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com