रुकुम पूर्वबाट आउँदै गरेको बस बागलुङमा दुर्घटना

काठमाडौँ । बागलुङको निसिखोला-६, जाउले पानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटनामा परेको छ । रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा २१ जनाको घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइतेको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com