रेकर्ड बनाएर घट्यो सुनको भाउ, कति छ मुल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको भाउ सोमबार तोलामा ४ सय रूपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com