काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिमा आएकी एलिजा गौतमले संक्रिय राजनीतिबाठ बिदा लिएको बताएकी छिन्। धरान पुगेर उनले आफू समाजसेवामा नै सक्रिय रहने र राजनीतिबाट विश्राम लिएको जानकारी दिएकी हुन्। उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित रहेको पनि एक स्टाटसमार्फत उल्लेख गरेकी छिन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।