नयाँ-पुरानो सबै नेता चोर हुन् : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले नयाँ र पुरानो सबै नेताहरू चोर भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ , पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com